शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आफ्नै जग्गा भोगचलन गर्न नपाउँदा समस्यामा टीकापुर क्याम्पस

धनगढी । सुदूरपश्चिमको कैलालीको टीकापुर बहुमुखी क्याम्पस राजनीति र सामाजिक रुपमा चेपुवामा परेको छ । विगत दुई दशकदेखि क्याम्पसको स्वामित्वमा रहेको झन्डै ३०० बिघा जग्गा अतिक्रमणको चपेटामा परेपछि यसको शैक्षिक...