सुन्दरीजलको जल पशुपतिनाथसम्म ल्याउँदै बोलबम यात्री (तस्बिरहरू)
सोमबार, २८ साउन २०८१, १३ : ५०
काठमाडौँ । साउन महिनामा हिन्दु धर्मावलम्बीले शिवको पूजा आराधना र महिमा गाउने गर्छन् । शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ । गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिङ्गमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।
‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो । काठमाडौँमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरू पनि सहभागी हुने क्रम बढेको छ । सोमबार सुन्दरीजलमा जल लिन आएका तिर्थालुहरुका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
_Bw1LCV2dGj.jpg)
_IF0e5VFXuF.jpg)
_k9a0Dm3nv2.jpg)
_VMBGASZfXd.jpg)
_pPSbew8bUn.jpg)
_ug4JsMTJx8.jpg)
_DZglcI5BMW.jpg)
_4TjiFKM1Jl.jpg)
_SAVxS3rFhz.jpg)
_AHkNIB0v40.jpg)
_YFzHrmFUUd.jpg)
_Q5dumgFD6L.jpg)
_HbcKBQwd5C.jpg)
_Te1KUWX4gG.jpg)
_3zhbreOfw4.jpg)
_jtUpqiSTlB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण