सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जङ्गलमा मृत भेटिएका किशोर–किशोरीको पहिचान खुलेको छ । मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका–१० खजुरा...