आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल विश्वविद्यालय र भारतको आईआईएस्सी बैंगलोरबिच प्राज्ञिक सहकार्यको सम्झौता

काठमाडौँ । नेपाल विश्वविद्यालय र भारतको प्रतिष्ठित विश्वविद्यालय इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएस्सी) बैंगलोरबिच प्राज्ञिक सहकार्यका लागि बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान...