काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न निर्वाचन पर्यवेक्षण समिति नेपालले देशभर ७७ वटै जिल्लामा ७०० पर्यवेक्षक परिचालन गरेको छ। निर्वाचन ऐन, कानुन र...