काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो देखिन्छ । साइकलमा माइक राखेर गाउँगाउँ डुल्दै कमला पुल निर्माणका लागि आह्वान गरिरहेका छन् एक व्यक्ति । ‘१४ वर्षदेखि निर्माण हुन नसकेको धनुषा-सिरहा...