सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खाणलाई निलम्बनबारे कांग्रेसमा मतभेद, गगनको मध्यमार्गी प्रस्ताव

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका बालकृष्ण खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने–नगर्ने भन्ने विषयमा नेपाली कांग्रेसभित्र मतभेद देखिएको छ । बुधबार र बिहीबार दुई दिन बसेको पदाधिकारी बैठकमा...