जनकपुरधाम। महोत्तरी जिल्ला सहित सम्पूर्ण तराई क्षेत्रमा विगत केही दिनदेखि शीतलहर र अत्यधिक चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ । चिसोका कारण दैनिक गतिविधिमा कठिनाइ आउनुका साथै स्वास्थ्य जोखिमसमेत...