काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ। आज बिहान करिब ८:३० बजे बाढी आएको बेला खोलाले बगाएका दाउरा निकाल्न गएका गुल्मी...