तिनाउ खोलाले बगाएर १ पुरुष बेपत्ता
शनिबार, २९ असोज २०७९, १४ : ३१
तिनाउ खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिकाको ११ मजुवामा खोला तर्ने क्रममा स्थानीय ३५ वर्षीय डिल्लीराज अर्याल खोला तरेर लुम्बिनी प्रादेशिक अस्पतालतर्फ जाँदै गर्दा बिहान बगाउँदा बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बुटवल ११ कै प्रहरीले बेपत्ता अर्यालको खोजी कार्य भइरहेको छ । अर्यालले लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथ व्यवसाय सञ्चालन गर्ने गरेको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण