काठमाडौँ । काठमाडौँ उपत्यकाका सवारीसाधन प्रदूषण परीक्षण गर्दा झन्डै ३२ प्रतिशत प्रदूषित भेटिएका छन् । वातावरण विभागले ६ महिना गरेको सवारीसाधनको पदूषण परीक्षणमा ३१.८८ प्रतिशत सवारीमा प्रदूषित फेला परेका...