अनुसन्धानात्मक लेख तथा रचना उपलब्ध गराउन विभागको आग्रह
शुक्रबार, २८ मङ्सिर २०८१, १७ : ४९
काठमाडौँ । वातावरण विभागले अनुसन्धानात्मक लेख तथा रचना उपलब्ध गराउन आग्रह गरेको छ । विभागले जर्नल अफ इन्भाइरोमेन्ट साइन्समा प्रकाशन गर्नका लागि अनुसन्धानात्मक लेख तथा रचना उपलब्ध गराउन आग्रह गरेको हो ।
अनुसन्धानात्मक लेख तथा रचना माघ ३० गतेभित्र [email protected] मा उपलब्ध गराउन विभागले भनेको हो । लेख तथा रचनाहरू जलवायु परिवर्तन, एग्रो इकोलोजी, इन्भाइरोमेन्ट एकोलोजी, इन्भाइरोमेन्ट केमेस्ट्री, इन्भाइरोमेन्ट ललगायत विषय हुनुपर्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण