बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलले विवादित एन्टी–मलेरिया औषधीको प्रयोगमा दियो अनुमती

ब्राजिलका स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको द्वारा संक्रमितको उपचारका लागि दुई एन्टी–मलेरिया औषधीको अनुमती दिएको छ । क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ को उपचारमा प्रभावकारी हुने यस्तो कुनै पनि प्रमाण हालसम्म भेटिइसकेको...