बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नाचघरमा सिम्खडाले हँसाए दर्शक

चर्चित हास्य कलाकार/कवि शैलेन्द्र सिम्खडाले ‘देउसीभैलो’ कार्यक्रममार्फत दर्शक हँसाएका छन् । उनले शनिबार फोकस नेपालबाट आयोजना भएको ‘सम्मान प्रदान तथा देउसी भैलो कार्यक्रम २०७९’ आफ्नो कमेडी प्रस्तुतिमार्फत दर्शक हँसाएका हुन्...