सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ली छ्याङ औपचारिकरुपमा चीनको नयाँ प्रधानमन्त्री निर्वाचित

बेइजिङ । राष्ट्रपति सी जिनपिङद्वारा चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित ली छ्याङलाई संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको छ। ली छ्याङ चीनको सबैभन्दा ठूलो सहर शाङ्घाईको कम्युनिष्ट पार्टीका पूर्व  नेता हुन्। ...