ली छ्याङ औपचारिकरुपमा चीनको नयाँ प्रधानमन्त्री निर्वाचित
शनिबार, २७ फागुन २०७९, १४ : ४०
बेइजिङ । राष्ट्रपति सी जिनपिङद्वारा चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित ली छ्याङलाई संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको छ। ली छ्याङ चीनको सबैभन्दा ठूलो सहर शाङ्घाईको कम्युनिष्ट पार्टीका पूर्व नेता हुन्।
६३ वर्षीय ली छ्याङले नेसनल पिपुल्स कंग्रेसमा २,९०० भन्दा बढी प्रतिनिधिहरूबाट लगभग हरेक भोट प्राप्त गरे। लीले कुल २,९३६ मत प्राप्त गरे । केवल तीन प्रतिनिधिहरूले उनको नियुक्तिको विपक्षमा मतदान गरे भने आठ जना अनुपस्थित थिए। राष्ट्रपति सीका नजिकका सहयोगी मानिने उनी व्यावहारिकवादी मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण