काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास कुनै पनि बहानामा उचित र सही नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै...