आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राजतन्त्रको एजेण्डा बोकेर गाउँगाउँमा खड्का, यस्तो छ दोलखाको भिडन्त

राजतन्त्र फर्काउने पार्टीको एजेण्डा र विकासको प्रतिबद्धतासहित राप्रपाबाट दोलखामा संघीय संसदको उम्मेदवार रहेका विजय खड्काले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।  राप्रपाका सहायक महामन्त्री समेत रहेका उनले पार्टीका कार्यकर्ता,...