बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउन्ड सर्लाही– २ : महिन्द्र र राजेन्द्रको लडाइँमा कांग्रेस निर्णायक

आसन्न निर्वाचन अन्तर्गत सर्लाही–२ मा सत्ता गठबन्धनमै आवद्ध दुई दलका उम्मेदवार प्रतिस्पर्धारत छन् । सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर यहाँ नेपाल समाजवादी पार्टीका महिन्द्र राय...