सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सपथ ग्रहण गराए पश्चात् शर्माले कार्भार...