अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको चितुवा मरेको छ । गाउँपालिका–३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परी घाइते भएको चितुवालाई उद्धार गरी वन कार्यालय अर्घाखाँचीमा लगिएको...