इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सीमावर्ती क्षेत्रमा अफगानिस्तानका तर्फबाट भएको कारबाहीको निन्दा गरेका छन् । शरीफले पाकिस्तान आफ्नो रक्षाका सम्बन्धमा कुनै प्रकारको सम्झौता नगर्ने पनि प्रस्ट पारेका छन् । उनले...