बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसबाट मन्त्री बनेका खड्काले रास्वपा छिरेपछि भने– पुराना दलले देशलाई निकास दिन सक्दैनन्

पोखरा । नेपाली कांग्रेसबाट निष्कासित पूर्वमन्त्री कुमार खड्का औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उपसभापति स्वर्णिम वाग्लेसहित नेताहरूले उनलाई पार्टी प्रवेश गराए ।...