बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडाैँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । मंगलबार विपक्षी दलहरूले विराेध गरेपछि सभामुख डाेलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।