संसद् बैठक
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
मङ्गलबार, १२ जेठ २०८३, १५ : १९
काठमाडाैँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
विपक्षी दलहरूले विराेध गरेपछि सभामुख डाेलप्रसाद अर्यालले मंगलबारकाे प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको संसद्मा खोजी गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण