शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अध्ययन प्रतिवेदन प्रत्यायोजित समितिलाई बुझाइयो

काठमाडौँ । अध्यागमन क्षेत्रमा अत्यधिक विवेकाधिकार, अस्पष्ट नियम र दुरुपयोगको जोखिम उच्च रहेको निष्कर्षसहितको प्रतिवेदन राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिलाई बुझाइएको छ । संविधानसभा सदस्य डा खिमलाल देवकोटाले अध्यागन...