काठमाडौँ । पशुपतिनाथको भेटी गणना सार्वजनिक रूपमा गर्ने तयारी गरिएको छ । पशुपति विकास कोषका निमित्त सदस्य सचिव एवं कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले यस्तो जानकारी दिएका हुन् । बिहीबार सङ्घीयता...