मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा पिउनुभएको छ धेरै रक्सी, यसरी पाउनुहोस् ह्याङ्ओभरबाट छुटकारा

काठमाडौँ । नयाँ वर्षको पूर्व सन्ध्यामा कतिपयले धेरै रक्सी पिएका कारण ह्याङ्ओभर हुनसक्छ । ह्याङ्ओभरका कारण मानिसहरुलाई टाउको दुख्ने, बान्ता हुने, थकानजस्ता समस्याको अनुभव हुनसक्छ । यदि तपाईंको पनि न्यु इयर...