बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण एसिया आतङ्कवादको उदगमस्थल  : आचार्य

काठमाडौँ  । पूर्वसचिव तथा कूटनीतिक मामिला विज्ञ मधुरमण आचार्यले दक्षिण एसिया आतङ्कवादको उद्गमस्थल रहेको बताएका छन् । नेपाल भारत विकास मञ्चद्वारा आइतबार आयोजित ‘दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालीन समाधान’...