बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मण्डला थियटरमा मंगलबारबाट 'मिलारेखा'

काठमाडौँ । थापागाउँ स्थित मण्डला थिएटर मंगलबारबाट नाटक ‘मिलारेखा’को मञ्चन सुरु भएको छ । कलाकार बुद्धि तामाङ र उमेश तामाङको परिकल्पना र निर्देशनमा मञ्चन सुरु भएको नाटक एक महिना चल्नेछ...