विराटनगर । सरकारी कागज किर्तेको अभियोगमा मोरङको रङ्गेली नगरपालिका–४ का वडाध्यक्ष अवधेश कुमार मण्डलसहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पुर्जी जारी भएसँगै उनीहरू फरार भएका छन् । ...