काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहसंयोजक माधव कुमार नेपालसँग छलफल गरेका छन् । प्रचण्ड निवासमा बिहान नेपाली कांग्रेस, नेकपा...