मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा

काठमाडौँ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सरकारमाथि गम्भीर आरोप लगाउँदै चर्को आलोचना गरेका छन् ।  प्रतिपक्षी सांसदहरूले राष्ट्रियता, जनजीविका, मानव अधिकार र सरकारको कार्यशैलीलाई लिएर सरकारको चर्को...