बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कहिले पाउँछ सरकारले पूर्णता ?

काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र मन्त्री छनोटमा गुटगत भागबण्डा नमिल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको  सरकारले पूर्णता पाउन सकेको छैन । चैत १७ मा मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट...