बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका बालेन्द्र साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच आइतबार सात घण्टा चलेको वार्ता निष्कर्षविहीन बन्न पुग्यो ।  पुनः छलफल...