काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य सुदेश पराजुलीले नेतृ रामकुमारी झाँक्रीलाई काउन्टर जवाफ फर्काएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पराजुलीले लेखेका छन्, ‘लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट...