सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा
बुधबार, २३ माघ २०८१, १४ : ४१
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
नेताहरूको कार्यविभाजनपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन(अपानि)मा पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
विद्यार्थी राजनीतिबाट आएका पराजुली पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै ३३ विभागमध्येको श्रम विभाग पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण