बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भुक्तानी नपाउँदा माछापुच्छ्रेका किसान मर्कामा, बर्सेनि घट्दैछन् गोठमा गाइभैँसी

पोखरा । आर्थिक वर्ष २०८०/८१ को अन्त्यतिर कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट मात्रै दैनिक १६ हजार १ सय लिटर दूध पोखरा सप्लाई हुन्थ्यो । अहिले उत्पादन घटेर दैनिक १२ हजार लिटरको हाराहारीमा...