आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशको उपसभामुखमा जनमतकी ईसर निर्वाचित

जनकपुरधाम । मधेस प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनकी बबिताकुमारी राउत ईसर निर्वाचित भएकी छन् । सप्तरीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी जनमत पार्टीकी ईसर मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन्...