बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निसानको म्याग्नाइट एसयुभि, अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा आउँदै

काठमाडौँ । नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले— निसान म्याग्नाइटको नयाँ संस्करण(भेरियन्ट) सार्वजनिक गर्ने भएको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो...