शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतमा ९० वटा मुद्दा खेप्दै प्रचण्डसहित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय

काठमाडौँ । सरकारले संविधान र कानुनको मिहीन अध्ययन गरी परिपक्व निर्णय लिन र गतिविधि गर्न नसक्दा मुद्दा खेप्नुपरिरहेको छ । प्रधानमन्त्री, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई...