बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फ्लोरमा आधा दर्जन फिल्म, चिसो मौसममा कसरी भइरहेछ सुटिङ ?

काठमाडौँ । फिल्म ‘झिँगेदाउ २’ को छायांकन यतिबेला ललितपुरको विभिन्न स्थानमा भइरहेको छ । गत मंसिरको अन्तिम साता काभ्रेको पनौतीमा शुभमुहूर्तसँगै फिल्मले छायांकन थालेको थियो । ज्ञानेन्द्र देउजा निर्देशक रहेको...