सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मी आचार्यलाई पितृशोक

काठमाडौं । रातोपाटी डटकमका वरिष्ठ उपसम्पादक सुदर्शन आचार्यलाई पितृशोक परेको छ । आचार्यका बुबा ऋषिराम आचार्यको बिहीबार निधन भएको हो । रक्तचाप र मधुमेहका बिरामी ७२ वर्षीय आचार्यको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा...