बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बालेन र गुरागाईंबिचको विवादले भोलि काठमाडौँ महानगरको बजेट नआउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भोलि (मंगलबार) नआउने भएको छ ।  काठमाडौँ महानगरमा लामो समय देखि मेयर बालेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबिचको...