पोखरा । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीका पुराना र शीर्ष नेताहरूलाई पार्टी कार्यालय सानेपामा आएर नयाँ पुस्तासँग विचार विमर्श गर्न आह्वान गरेका छन् । प्रजातान्त्रिक विचार समाजले पोखरामा आयोजना...