शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठकमा विमला राईको प्रश्न–नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ?

काठमाडौँ ।  राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छिन् ।  आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले...