काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित खेल मैदानमा जारी ओमानविरुद्धको खेलमा २०.२ ओभरमा भीम सार्की आउट भएका हुन् ।...