एसीसी प्रिमियर कप : नेपालले गुमायो चौथो विकेट
शुक्रबार, ०८ वैशाख २०८०, १० : ३९
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले चौथो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित खेल मैदानमा जारी ओमानविरुद्धको खेलमा २०.२ ओभरमा भीम सार्की आउट भएका हुन् । उनले ५६ बलमा ३३ रनको योगदान दिएर आउट भएका हुन् ।
१० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण