शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रलाई धान्न सहकारीको महत्त्वपूर्ण भूमिका : सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले सरकारले लिएको तिन खम्बे अर्थ नीतिअनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण...