शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको मुख्य सडकमै ढल बग्छ, व्यवस्थापनमा ध्यान दिऔँ : सांसदहरू

काठमाडौँ । सांसदहरूले काठमाडौँ उपत्यकाका मुख्य सडकहरूमा नै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन् । मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरूले काठमाडौँ उपत्यकाका मुख्य सडकहरूमा ढल व्यवस्थापनको चुनौती रहेको बताएका...